भारतमा कोरोनाले ७२ हजार ७७५ जनाको ज्यान लियो
विकल्प न्यूज/बेनी भदौं २४ गते । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७२ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १३३ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ८०९ कोरोना संक्रमित थपिएका छन् । भारतमा हिजो अहिलेसम्मकै सबैभन्दा धेरै एकै दिन ९० … Continue reading भारतमा कोरोनाले ७२ हजार ७७५ जनाको ज्यान लियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed